RisingMind

Follow Us

फेरि फर्किएको निद्रा र मुस्कान” 

 

२६ वर्षीया एक युवती लामो समयदेखि माइग्रेन को समस्यासँग संघर्ष गरिरहनुभएको थियो। १६ वर्षको उमेरदेखि नै औषधि सेवन गरिरहे पनि माइग्रेनका कारण हुने पीडाले उहाँको पढाइ, निद्रा र दैनिक जीवनमा ठूलो असर परेको थियो। यही समस्याका कारण उहाँले आफ्नो उच्च शिक्षा समेत निरन्तरता दिन सकिरहनुभएको थिएन।

 

 

 

उहाँ आफ्नी आमासँग Reiki Healing का लागि हामीकहाँ आउनुभयो। उहाँको रुचि र आवश्यकतालाई ध्यानमा राख्दै सुरुमा एक हप्ताको Reiki Healing session बाट यात्रा सुरु गरियो।

 

 

 

नियमित sessions पछि उहाँले माइग्रेनको pain मा उल्लेखनीय कमी आएको र धेरै वर्षदेखि बिग्रिएको sleep pattern मा पनि राम्रो सुधार भएको अनुभव साझा गर्नुभयो। 

 

 

 

निरन्तर follow-up र multiple sessions पछि उहाँले आफ्नो स्वास्थ्यमा आएको परिवर्तनलाई निकै सकारात्मक रूपमा अनुभव गर्नुभयो। चिकित्सकीय सल्लाहअनुसार उहाँको medication पनि क्रमशः कम हुँदै गयो, र उहाँले आफूलाई पहिलेभन्दा धेरै energetic, peaceful र functional महसुस गर्न थाल्नुभयो।

Ready to Take the First Step Toward a Pain-Free Life?

Don’t let pain or limited movement hold you back any longer. Our expert physiotherapists are here to help you recover, strengthen.