RisingMind

Follow Us

“वर्षौँको संघर्षपछि फेरि फर्किएको आत्मविश्वास”

 

४७ वर्षीय एक सफल सरकारी कर्मचारी, गोल्ड मेडलिस्ट तथा लेक्चरर लामो समयदेखि OCD र गम्भीर Anxiety सँग संघर्ष गरिरहनुभएको थियो। करिब १५ वर्षदेखि उपचार र औषधि लिँदा पनि obsessive thoughts, अत्यधिक डर र चिन्ताले उहाँको परिवार, काम र PhD को यात्रामा ठूलो असर पारेको थियो। आफूले वर्षौँदेखि गर्दै आएको teaching र presentation समेत उहाँका लागि चुनौती बन्न थालेको थियो।

 

 

 

हामीसँग जोडिएपछि Behavioral Therapy, Exposure र Thought Management मार्फत उहाँसँग निरन्तर काम गरियो। बिस्तारै उहाँले आफ्ना डर र obsessive thoughts लाई व्यवस्थापन गर्न सिक्नुभयो। Anxiety र OCD का symptoms मा उल्लेखनीय सुधार आयो र चिकित्सकीय निगरानीमा औषधि पनि क्रमशः घट्दै गयो।

 

 

 

उहाँकी श्रीमतीले हामीसँग साझा गर्नुभयो, “हाम्रो परिवारमा ठूलो परिवर्तन आएको छ। अहिले हामी फेरि खुसी हुन थालेका छौँ।”

 

 

 

र उहाँका आफ्नै शब्दमा—“तपाईंहरूले मेरो जीवन नै परिवर्तन गरिदिनुभयो।”

 

 

 

यो हाम्रो लागि केवल एउटा उपचारको सफलता होइन, एउटा परिवारले फेरि आशा र खुसी पाएको सुन्दर यात्रा हो।

Ready to Take the First Step Toward a Pain-Free Life?

Don’t let pain or limited movement hold you back any longer. Our expert physiotherapists are here to help you recover, strengthen.